Candidate for Deputy MayorRatnanagar

Parbati Pandey

Educator, social activist and Advanced Scout Master

Ratnanagar, Chitwan | Educational qualification: Bachelor’s degree (Arts and Humanities)

Political affiliation
Rastriya Swatantra Party (RSP)
Experience
2 decades in teaching & social service
Scout affiliation
Advanced Scout Master
Core priorities
Good governance, education, agriculture & prosperity
Community support

सामाजिक तथा पेशागत पृष्ठभूमि

म पार्वती पाण्डे, चितवनको रत्ननगरबाट शिक्षा, सामाजिक सेवा तथा सामुदायिक नेतृत्वको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएकी एक शिक्षाकर्मी तथा सामाजिक अभियन्ता हुँ । समाजशास्त्र/मानवशास्त्र संकायमा अङ्ग्रेजी, समाजशास्त्र तथा मनोविज्ञानमा स्नातक अध्ययन हासिल गरेपछि मैले आफ्नो जीवनको करिब दुई दशक शिक्षण पेसामा समर्पित गरेकी छु । यस अवधिमा ज्ञान, सीप, संस्कार र नैतिक मूल्यको विकासमार्फत समाज निर्माणमा योगदान पुर्‍याउँदै आएकी छु । शिक्षण पेसासँगै सामाजिक सेवामा समेत निरन्तर क्रियाशील रहँदै महिला, बालबालिका, युवा तथा विपन्न र पछाडि पारिएका समुदायको हकहित, सशक्तीकरण र उत्थानका लागि विभिन्न सामाजिक अभियान तथा संस्थामार्फत काम गर्दै आएकी छु । स्काउट अभियान, मानव अधिकार तथा सामाजिक न्यायका गतिविधिमा संलग्न रहँदै आएकी म एड्भान्स स्काउट मास्टरका रूपमा आबद्ध हुँदै अनुशासन, नेतृत्व, स्वयंसेवा र मानवीय सेवाको भावनालाई व्यवहारमा उतार्दै आएकी छु । मेरो जीवनको मूल उद्देश्य व्यक्तिगत उपलब्धिभन्दा माथि उठेर समाजका आवश्यकतासँग जोडिनु, अवसरबाट वञ्चित समुदायको आवाज बन्नु र सकारात्मक परिवर्तनका लागि जिम्मेवार भूमिका निर्वाह गर्नु हो ।

Parbati Pandey speaking at a community programme

राजनीतिक यात्रा, दृष्टि तथा प्रतिबद्धता

मैले विगतमा कुनै पनि राजनीतिक दलको सदस्यता नलिई स्वतन्त्र सामाजिक जीवन बिताउँदै आएकी थिएँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मेरो जीवनको पहिलो राजनीतिक यात्रा हो । सुशासन, पारदर्शिता, जवाफदेहिता र परिवर्तनप्रतिको प्रतिबद्धताबाट प्रेरित भएर म राजनीतिमा जोडिएकी हुँ । मेरो राजनीतिक सोच सत्ता प्राप्तिमा मात्र सीमित नभई जनताको जीवनस्तरमा वास्तविक सुधार ल्याउने, स्थानीय स्रोतसाधनको उचित परिचालन गर्ने र समावेशी विकासको आधार तयार गर्ने उद्देश्यमा केन्द्रित छ । रत्ननगरको समग्र विकासका लागि गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, युवा रोजगारी तथा उद्यमशीलता, आधुनिक कृषि तथा किसानको आर्थिक सशक्तीकरण, पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण र महिला सशक्तीकरणलाई प्राथमिकतामा राख्छु भन्ने मेरो दृढ विश्वास छ । विशेषगरी किसानले भोग्दै आएका मल, बीउ, सिँचाइ तथा कृषि उत्पादनको बजारीकरणसम्बन्धी समस्यालाई सम्बोधन गर्दै कृषियोग्य जमिनको संरक्षण, आधुनिक कृषि प्रविधिको प्रयोग, प्राविधिक परामर्श, उत्पादनमा आधारित अनुदान, कृषि सहुलियत तथा कृषि उपजको उचित बजार र मूल्यको सुनिश्चिततामार्फत किसानलाई आत्मनिर्भर बनाउने मेरो प्रतिबद्धता छ । साथै, रत्ननगरको भौगोलिक तथा धरातलीय विशेषताअनुसार उपयुक्त कृषि व्यवसायलाई प्रोत्साहन गर्दै कृषि पर्यटनलाई स्थानीय समृद्धिको बलियो आधारका रूपमा विकास गर्न चाहन्छु । महिला, बालबालिका, ज्येष्ठ नागरिक, विपन्न तथा सीमान्तकृत समुदायको अधिकार, सम्मान र अवसर सुनिश्चित गर्दै विकासका हरेक प्रक्रियामा नागरिकको सहभागिता र अपनत्व स्थापित गर्न चाहन्छु । इमानदार नेतृत्व, पारदर्शी प्रशासन, जनमुखी विकास र उत्तरदायी कार्यशैलीमार्फत समृद्ध रत्ननगर निर्माण गर्दै परिवर्तन र सुशासनको अभियानलाई व्यवहारमै कार्यान्वयन गर्नु नै मेरो राजनीतिक प्रतिबद्धता हो । पार्टीभित्रको जिम्मेवारीलाई अझ फराकिलो बनाउँदै आगामी स्थानीय तहको निर्वाचनमा रत्ननगर नगरपालिकाको उपमेयर पदका लागि मैले आफ्नो दाबी प्रस्तुत गरेकी छु । यहाँहरूको साथ र समर्थनको लागि म हार्दिक अनुरोध गर्दछु ।

02 / For Ratnanagar

My agenda
for development.

These are the priorities I will carry into public service, with responsible and participatory leadership.

  • 01

    Education, health & opportunity

    I will work to strengthen education, improve access to healthcare, and support youth entrepreneurship.

  • 02

    Integrity & good governance

    I will uphold integrity in public life and support accountable governance and faster local development.

  • 03

    Transparent leadership

    I will lead impartially, make decisions transparently, and encourage people to take part in development.

  • 04

    Local livelihoods & innovation

    I will support agriculture, tourism, and innovation to help Ratnanagar thrive.

  • 05

    Women’s empowerment & justice

    I will stand for women’s empowerment, social inclusion, and justice for all.

03 / Experience

Work & service

Education, municipal governance, scouting, service, and social leadership.

Elected July 14, 2025

Elected Member

Amnesty International Nepal, Chitwan Group-64, Ratnanagar, Chitwan

Human rights
2022 — 2023

President

Lions Club of Ratnanagar Rising

Social leadership
2076 B.S. (2020 A.D.)

Nominated Member & Examination Center Monitor

Basic Level Examination Committee, Ratnanagar Municipality, Office of the Municipal Executive

Governance
2072 B.S. (2015 A.D.) — Present

Nominated Member & Unit Leader

International Sub-Committee, Nepal Scouts, National Headquarters / Chitwan

Scouting
April 5, 2006 — December 9, 2021

Lower Secondary Level English Teacher, Scout Teacher & Board Member

Himalayan Secondary English Boarding School, Ratnanagar, Chitwan

Education

04 / Education

A foundation in
the humanities.

Completed in 1996

School Leaving Certificate (S.L.C.)

Narayani Vidyamandir Secondary School, Shivanagar

Completed in 1999

Proficiency Certificate Level (PCL / +2)

Tribhuvan University (T.U.) · Humanities & Social Sciences

Completed in 2008

Bachelor’s Degree (B.A.)

Shaheed Smriti Multiple Campus, Ratnanagar (T.U.) · Humanities & Social Sciences

Parbati Pandey at an Amnesty International Nepal location

05 / Community

My wider
circle of service.

I combine education, social leadership, municipal service, scouting, and community development work in Ratnanagar and Chitwan.

  • 01

    Amnesty International NepalElected Member · Chitwan Group-64

  • 02

    Lions Club of Ratnanagar RisingPresident · 2022–2023

  • 03

    Nepal ScoutsNominated Member & Unit Leader · 2072 B.S.–Present

Certificate confirming Parbati Pandey's election as a member of Amnesty International Nepal Chitwan Group-64 for 2025–2028

Recognition / 2025–2028

Elected for
service.

My certificate confirms my election as a member of Amnesty International Nepal Chitwan Group-64 at the 28th Annual General Meeting and 14th Convention held on July 14, 2025.

06 / Training & skills

Training &
competencies.

Scouting, teaching, first aid, communication, and organizational skills.

Scouting

Girls Scout Advance Training Course (Stage III – Unit Leader Training)

Nepal Scouts, National Headquarters, Kakani, Nuwakot · 2081 B.S.

Training

District Level Disaster Management Training

Nepal Scouts & Ministry of Youth and Sports, Tandi, Chitwan · 2073 B.S.

Skills

Teaching, public speaking, team mobilization, and office administration

Also trained in anchoring, first aid, basic computer applications, and record keeping.

Contact

Start a
conversation.

For education, scouting, or community inquiries, contact me by email, phone, or Facebook.

Based in Ratnanagar-12, Chitwan, Nepal

Call +977 9845117385